त्रिशूलीमा माछा मार्न गएका युवक डुबेर बेपत्ता

पोखरा न्यूज । त्रिशूली नदीमा माछा मार्न गएका एक युवक बिहिबार बिहान नदीमा डुबेर बेपत्ता भएका छन् ।

धादिङको बेनिघाटरोराङ गाउँपालिका विशालटारनिवासी २२ वर्षीय लक्ष्मण बिसुराल त्रिशूली नदीमा बेपत्ता भएको प्रहरी उपरिक्षक खड्काले बताउनुभयो ।

त्रिशुलीमा एक महिनामा तीन जना बेपत्ता भइसकको छन् । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button