१ सय ५ वर्षिय डगौराले पाएनन् समाजिक सुरक्षा भत्ता

पोखरा न्यूज । कञ्चनपुरको  कृष्णपुर नगरपालिका–२ बाणि मुक्त कमैंया शिविरका परम्परागत पहिरनमा रहेका एक सय पाँच वर्षिय जेष्ठ नागरिक आसारमा डगौरा । नागरिकताको प्रतिलिपि बनाउन नसक्दा डगौराले समाजिक सुरक्षा भत्ता पाउनबाट बञ्चित रहेका छन् ।

तस्वीर : राजेन्द्रप्रसाद पनेरु, रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button