पोखराको पाताले छाँगोमा पर्यटकलाई प्रवेश निषेध

पोखरा न्यूज । पोखरा महानगरपालिका– १७ छोरेपाटनमा अवस्थित पर्यटकीयस्थल डेभिड फल्स (पाताले छाँगो) मा कोरोना भाइरस न्यूनीकरण गर्न सरकारले जारी गरेको निषेधाज्ञा खुकुलो गरे पनि पर्यटकलाई प्रवेशमा रोक लगाएको छ ।

तस्वीर : चन्द्रकला क्षेत्री, रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button