तनहुँमा बाढीले मचाएको वितण्डा

पोखारा न्यूज । तनहुँको म्याग्दे गाउँपालिका–४ अकलास्थित राजमार्गमा म्याग्दे खोला । बुधबार रातिदेखि परेको वर्षाले खोला बढेपछि राजमार्ग अवरुद्ध भएको छ ।

तस्वीर : कृष्ण न्यौपाने, रासस

पृथ्वी राजमार्गमा खोलाले ल्याएको गेग्रान
पृथ्वी राजमार्गमा खोलाले ल्याएको गेग्रान
तनहुँको व्यास नगरपालिका–५ कन्टारमा भासिएको सडक
तनहुँको व्यास नगरपालिका–५ कन्टारमा भासिएको सडक
पृथ्वी राजमार्गमा खोलाले ल्याएको गेग्रान हटाउँदै
पृथ्वी राजमार्गमा खोला

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button