भारतबाट हात्तीको झुण्ड नेपाल प्रवेश गर्दै

पोखरा न्यूज ।  भारतबाट एशियन हात्तीको कैयौ झुण्ड बर्दिया राष्ट्रिय निकुञ्जमा प्रवेश गर्दै । चुरे पहाडको फेदहुँदै बर्दिया राष्ट्रिय निकुञ्ज भएर बग्ने कर्णाली र बबईको शीतल नदी तटीयक्षेत्र, प्रशस्त आहारा र सुरक्षित बासस्थानका कारण निरन्तर मार्ग हुँदै भारतबाट एशियन हात्तीको कैयौ झुण्ड बर्दिया राष्ट्रिय निकुञ्जमा प्रवेश गरेका छन् ।

तस्वीर : मेनका चौधरी, रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button