छाब्दी खोला तर्दै बालिका

पोखरा न्यूज ।  व्यासनगरपालिका–१ र १३ जोड्ने छाब्दी खोला तर्दै बालिकाहरु । बिहीबारसम्म अविरल वर्षा भएपनि शुक्रबार बिहानदेखि वर्षा नभएपछि खोलामा पानीको बहाव घट्न थालेको छ ।

तस्वीर : सानेबहादुर नेपाली, रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button