प्रधानमन्त्री ओलीलाई राष्ट्रिय टोलीको जर्सी प्रदान

पोखरा न्यूज ।  नेपाल किर्गिजस्तान र बङ्गलादेशबीच भएको त्रिदेशीय फुटबल प्रतियोगितामा उपाधि विजेता नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडीलाई युवा तथा खेलकुद मन्त्रालयद्वारा बालुवाटारमा आइतबार आयोजित पुरस्कार तथा सम्मानपत्र वितरण समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई राष्ट्रिय टोलीको जर्सी प्रदान गर्दै एन्फाका अध्यक्ष कर्मा छिरिङ ।

तस्बिर:प्रदीपराज वन्त, रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button