त्रिभुवन विमानस्थलमा विदेश जाने यात्रुको भीड

पोखरा न्यूज ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेश जाने यात्रुहरुको भीड । कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि सरकारले लागू गरेको निषेधाज्ञा खुकुलो भएपछि विदेसिनेको सङ्ख्या बढेको छ ।

तस्बिर : रोशन सापकोटा, रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button