झारपातले ढाकिँदै फेवा किनारमा निर्माण गरिएको खेल मैदान

पोखरा न्यूज । नेपालमा विसं २०७६ मङ्सिरमा सम्पन्न १३औँ दक्षिण एशियाली खेलकूद (साग) का लागि फेवाताल किनारमा रु ५० लाख लागतमा निर्माण गरिएको बिच भलिबल खेल मैदान संरक्षणको अभावमा झारपातले ढाकिँदै ।

तस्वीर : कृष्ण दवाडी, रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button