यसरी हेर्न सकिन्छ एसईईको नतिजा

पोखरा न्युज । एसईई परिक्षाको नतिजा सार्वजनिक भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ ।

नतिजा हेर्ने  तरिका:
१. SEE लेखि एउटा स्पेस दिएर सिम्बोल नम्बर लेखि ३४९४९ मा SMS पठाउने ।
२. http://www.see.gov.np,  http://www.neb.gov.np,  http://www.see.ntc.net.np, http://www.ncell.axiata.com मा गएर सिम्बोल नम्बर र जन्ममिति राखेर नतिजा हेर्ने सकिन्छ  ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button