सेती नदीकाे बीच भागमा एक पुरुषकाे शव फेला

पाेखरा न्यूज ।  साेमबार बिहान ७४ वर्षीय एक पुरुषकाे शव तनहुँमा सेती नदीकाे बीचभागमा फेला परेकाे छ ।

तनहुँकाे व्यास १० का ७४ वर्षीय साेमे बाेटेकाे शव साेमबार बिहान व्यास ५ चापाघाट स्थित सेती नदीको बिच भागमा  फेला परेको हाे ।

घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएकाे छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button