डाेर बहादुरले लिए नागरिकता

पाेखरा न्यूज । १७ वर्षकाे उमेरमा मात्र ७१ सेन्टिमिटर उचाइ भएका हाेचा  युवकले सिन्धुलीमा नागरिकता लिनु भएकाे छ ।

संभवत सिन्धुली जिल्लाका सबैभन्दा हाेचा व्यक्तिका रुपमा रहेका गाेलन्जाेर ४ तिनकन्याका डाेर बहादुर खपाङ्गीले नागरिकता प्राप्त गर्नुभएकाे हाे ।

सिन्धुलीका प्रमूख जिल्ला अधिकारीले उहाँलाई नागरिकता प्रदान गर्नुभएकाे जिल्ला प्रशासन कार्यालयले जनाएकाे छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button