मन्त्री रामकुमारी झाँक्री अस्पताल भर्ना

पोखरा न्यूज । मौसमी ज्वरोका कारण अस्वस्थ भएपछि सहरी विकासमन्त्री रामकुमारी झाँक्री अस्पताल भर्ना हुनुभएको छ । मन्त्री झाँक्रीको निजी सचिवालयका अनुसार मौसमी ज्वरोका कारण अस्वस्थ भएका कारण उहाँ अस्पताल भर्ना हुनु भएको हाे ।

बुधबार राति अस्पताल भर्ना हुनुभएकी मन्त्री झाँक्री नेकपा एमालेबाट टुक्रिएर बनेको माधव कुमार नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादीको प्रभावशाली नेतृ हुनुहुन्छ । उहाँ पार्टी संगठन निर्माणका लागि केही समयदेखि देश दौडाहामा पनि हुनुहुन्थ्यो । दौडधुपका कारण उहाँलाई आरामको जरुरी रहेको बताइएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button