तनहुँमा बसको ठक्करबाट एक जनाको मृत्यु

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आबुँखैरेनी-१ बरादीमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

ग २ ख १२३५ नम्बरको बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको घटनास्थल मै मृत्यु भएको हो । घटना बारे थप जानकारी प्राप्त भएको छैन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button