पाइलटसहित ६ यात्रु बोकेको मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन

६ यात्रु बोकेको मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको छ ।

सोलुखुम्बुको लुक्लाबाट काठमाडौंका लागि उडेको ९एन-एमभी कलसाइन भको हेलिकप्टर पौने ११ बजे काठमाडौं आइपुग्नुपर्नेमा सवा १० बजेबाटै सम्पर्कविहीन भएको जनाइएको छ । हेलिकप्टर लुक्लाबाट बिहान १० उडेको थियो ।

हेलिकप्टरमा पाँच विदेशी यात्रुसहित एक नेपाली पाइलट रहेको जनाइएको छ ।

सम्बन्धित न्यूज

Subscribe
Notify of
guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्
Back to top button