दुर्गा प्रसाईंसँग २० करोड मागेको आरोपमा एक जना पक्राउ

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धम्की दिँदै २० करोड मागेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनसुन्धान ब्युरो (सीआईबी)ले काठमाडौंबाट रमेश गुरुङ नाम गरेका पुरुषलाई नियन्त्रणमा लिएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button