टाइगर कप भलिवल, एपीएफले श्रीलङ्का आर्मीलाई हरायो

पोखरा । टाइगर कप भलिवल प्रतियोगितामा पुरुषतर्फ सशस्त्र प्रहरीको एपीएफले तेस्रो हासिल गरेको छ ।

पाहुना टोली श्रीलङ्का आर्मीलाई सोझो सेटमा हराएर एपीएफ तेस्रो स्थानका उपाधि जितेको हो ।

तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा एपीएफले श्रीलङ्कामाथि २५-२३, २५-२१ र २७-२७ स्कोरले जित हासिल गरेको हो ।

विजेताले १ लाख २५ हजार ५ सय ५५ पुरस्कार प्राप्त गरेको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button