टाइगर कप : महिलातर्फ एपीएफलाई उपाधि

पोखरा । चौथो टाइगर कप भलिबल प्रतियोगिता महिलातर्फको उपाधि सशस्त्र प्रहरीको एफीएफले जितेको छ ।

आज भएको फाइनलमा न्यू डायमण्डलाई सोझो सेटमा पराजित गरेको हो ।

एपिएफले न्यू डायमण्डमाथि २५-२०, २५-१७ र २५-२१ ले जित निकालेको हो ।

विजेता एपीएफले ५ लाख ५५ हजार ५ सय ५५ र उपविजेता न्यू डायमण्डले २ लाख ५५ हजार ५ सय ५५ प्राप्त गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button