पोखरा । मंगलबार सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको भाउ तोलामा तीन सय रुपैयाँ घटेको छ ।
अघिल्लो दिन तोलाको एक लाख २६ हजार सात सय रुपैयाँ रहेको सुन आज एक लाख २६ हजार चार सयमा झरेको हो ।
त्यस्तै चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँ घटेको छ ।
अघिल्लो दिन तोलाको एक हजार पाँच सय १५ रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार ५ सय ५ रुपैयाँमा झरेको महासंघले जनाएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution