औषधि व्यवसायी संघ गोरखामा अर्याल

पोखरा । नेपाल औषधि व्यवसायी संघ गोरखा शाखाको अध्यक्षमा विनोद अर्याल चयन भएका छन् ।

संघको शनिबार सम्पन्न चौथो अधिवेशनले अर्याललाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।

संघको वरिष्ठ उपाध्यक्षमा डा. सन्दिप गोर्खाली, उपाध्यक्ष बालकृष्ण श्रेष्ठ र उपाध्यक्ष रमा अर्याल, महासचिवमा तेजव तिवारी, कोषाध्यक्षमा सचिन श्रेष्ठ, सचिवमा सुमन श्रेष्ठ, उपकोषाध्यक्षमा विजय तामाङ छन् ।

कार्यसमिति सदस्यमा लक्ष्मी मुग्राती, सुशीलप्रसाद भण्डारी र दीपक भट्ट छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button