पोखरा । नेपाली बजारमा आज सुनको मूल्य तोलामा १ हजार रुपैयाँ घटेको छ ।
मूल्य घटेसँगै आज एक लाख २५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुनको भाउ मंगलबार प्रतितोला एक लाख २६ हजार रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार आज चाँदीको मूल्य पनि घटेको छ । जसअनुसार चाँदी आज एक हजार चार सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।