पोखरा न्युज ।
काठमाडौँ महानगरपालिका–१४ बल्खुस्थित मूल सडकमा सडक विस्तार गर्ने क्रममा स्काभेटरले खन्दा ढुंगामा कुँदेको दुई फिट अग्लो बुद्धको मूर्ति आज फेला परेको छ ।
मूर्तिलाई सुरक्षित राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस