-
गण्डकी
बागलुङ स्थित रामरेखा विद्यालयको सुविधा सम्पन्न भवन निर्माण सम्पन्न
पोखरा न्यूज- १९, वैशाख । बागलुङ नगरपालिका–१ स्थित रामरेखा आधारभूत विद्यालयको सुविधा सम्पन्न भवन निर्माण भएको छ । पछिल्लो समय…
थप पढ्नुहोस् -
समाचार
बेहुली झैं सिंगारिएको संघीय संसद भवन
पोखरा न्यूज- १९, वैशाख । काठमाडौँको नयाँ बानेश्वरस्थित बेहुली झैं सिंगारिएको संघीय संसद भवन । भोलि शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले…
थप पढ्नुहोस् -
गण्डकी
तनहुँका किसानलाई ५० प्रतिशत अनुदानमा हाते ट्र्याक्टर वितरण
पोखरा न्यूज- १९, वैशाख । तनहुँको रिसिङ गाउँपालिकाले किसानलाई अनुदानमा हाते ट्र्याक्टर उपलब्ध गराएको छ । कृषिलाई गरी व्यावसायीकरण र…
थप पढ्नुहोस् -
गण्डकी
तनहुँको बन्दीपुर–६ मा पहिलो पटक विद्युत सेवा
पोखरा न्यूज- १९, वैशाख । हालसम्म विद्युतीकरणको सुविधा नपुगेको तनहुँको बन्दीपुर गाउँपालिका–६ साराङघाटमा बिजुली बलेको छ । नेपाल विद्युत् प्राधिकरण…
थप पढ्नुहोस् -
समाचार
नेपालमा बर्डफ्लुबाट २१ वर्षीय युवकको मृत्यु
पोखरा न्यूज – १९, वैशाख । नेपालमा बर्डफ्लुबाट काभ्रेपलाञ्चोक जिल्लाका २१ वर्षीय एक युवकको मृत्यु भएको छ । गत चैत…
थप पढ्नुहोस् -
समाचार
तामझामका साथ मजदुर दिवस, वास्तविक मजदुर ओझेलमा !
पोखरा न्यूज -१८, वैशाख । पाल्पाको रामपुर बजारमा निर्माण हुँदै गरेको रामपुर वचत तथा ऋण सहकारी संस्था लि.को भवनमा श्रमिकको…
थप पढ्नुहोस् -
समाचार
कुखुराजन्य पदार्थको उत्पादन वृद्धि: मूल्यमा अस्वभाविक गिरावट
पोखरा न्यूज -१८, वैशाख । कुखुराजन्य पदार्थको उत्पादन बढेपछि मूल्यमा अस्वभाविक गिरावट आएको छ । दानाको कच्चा पदार्थ र औषधिको…
थप पढ्नुहोस् -
समाचार
काठमाडौँको पशुपति नाथ मन्दिर क्षेत्र
पोखरा न्यूज -१८, वैशाख । आकाशबाट देखिएको विश्व सम्पदा सूचीमा सूचिकृत काठमाडौँको पशुपति नाथ मन्दिर क्षेत्र । तस्वीर : रत्न…
थप पढ्नुहोस् -
पोखरा लगायत क्षेत्रमा असिना पानीका कारण बालीनालीमा क्षति
पोखरा न्यूज -१७, वैशाख । पोखरामा सोमबार दिउँसो परेको असिनाका कारण बालीनालीमा क्षति पुर्याएपछि कृषक मर्कामा परेका छन् । व्यावसायिक…
थप पढ्नुहोस् -
गण्डकी
महर्षि वेदव्यासको जन्मभूमि तनहुँको दमौली ओझेलमा
पोखरा न्यूज -१७, वैशाख । चार वेद अठार पुराणका रचयिता महर्षि वेदव्यासको जन्मभूमि तनहुँको दमौली प्रचारप्रसार अभावमा ओझेलमा परेको छ…
थप पढ्नुहोस् -
गण्डकी
तनहुँ स्थित २ सय वर्ष पुरानो ऐतिहासिक भानु घरको दुर्दशा
पोखरा न्यूज –१७, वैशाख । आदिकविको माटो र ढुङ्गाले बनेको २०० वर्षभन्दा पुरानो त्यही घरको गाह्रो अहिले चारैतिर भत्केर भग्नावशेष…
थप पढ्नुहोस् -
समाचार
म्याग्दीका परम्परागत ढुङ्गे घरहरु
पोखरा न्यूज -१७, वैशाख । म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुनामा परम्परागत ढुङ्गे घरहरुले टिटिक्क परेको गाउँ । तस्वीरः कमल खत्री
थप पढ्नुहोस् -
बाग्लुङका क्षेत्रीले १० बालबालिकाको पढाइ खर्च व्यहोर्ने
पोखरा न्यूज -१७, वैशाख । गलकोट नगरपालिका–४ खरुवाका भीमबहादुर क्षेत्रीले न्यून आय भएका परिवारका १० बालबालिकाको पढाइ खर्च व्यहोर्ने भएका…
थप पढ्नुहोस् -
गण्डकी
बाग्लुङमा तीव्र गतिमा शालीग्राम सङ्ग्रहालय निर्माण हुँदै
पोखरा न्यूज -१७, वैशाख । बागलुङ नगरपालिका–४ कुडुले फेदीमा सुरुङभित्रै निर्माण हुन लागेको शालीग्राम सङ्ग्रहालयको काम तीव्र गतिमा अघि बढेको…
थप पढ्नुहोस् -
गण्डकी
हत्या भएको ४ वर्ष पछि कास्की प्रहरीको अनुसन्धान शुरु
पोखरा न्यूज -१७, वैशाख । पोखरा नयाँ बजारका सूर्य पाण्डेको हत्या भएको चार वर्षपछि अनुसन्धान शुरु भएको छ । विसं…
थप पढ्नुहोस् -
गण्डकी
अण्डा बिक्री नहुँदा तनहुँका व्यवसायी चिन्तित
पोखरा न्यूज -१७, वैशाख । आयातित अण्डाको मूल्यमा प्रतिस्पर्धा गर्न नसक्दा तनहुँका कुखुरापालक कृषक चिन्तित भएका छन् । भारत र…
थप पढ्नुहोस्