गण्डकी
-
पोखराको लेकसाइडमा दक्षिण एशियाली सेभेन–ए साइड फुटबल पुस २९ गतेदेखि
बाह्रौं बाह्रौँ दक्षिण एशियाली सेभेन–ए साइड फुटबल प्रतियोगिता यही पुस २९ देखि माघ ४ गतेसम्म पोखरामा हुने भएको छ ।…
थप पढ्नुहोस् -
बागलुङको जनजागृति माविलाई एक करोड आर्थिक सहयोग
जनजागृति माध्यमिक विद्यालय बागलुङले हिरक जयन्तीका अवसर पारेर झण्डै रु एक करोड आर्थिक संकलन गरेको छ । स्वदेश…
थप पढ्नुहोस् -
पोखरामा पुस २७ गतेदेखि बुद्धिचाल प्रतियोगिता हुने
कास्की जिल्ला बुद्धिचाल संघको आयोजनामा पुष २७ गते पोखरामा कास्की जिल्लास्तरिय नवौं खुल्ला बुद्धिचाल प्रतियोगिता–२०७४ हुने भएको छ । प्रतियोगिताबारे…
थप पढ्नुहोस् -
ऐतिहासिक लमजुङको राइनासकोटमा पर्यटक आकर्षित गर्न घरबास कार्यक्रम
प्रकृतिको बरदानयुक्त लमजुङको राइनासकोट नगरपालिका वडा नं ९ स्थित ऐतिहासिक राइनासकोट यतिखेर घरबास (होमस्टे) कार्यक्रमसँगै पर्यटकीय गन्तव्यका लागि परिचित हुँदै…
थप पढ्नुहोस् -
लमजुङको मन्दिरबाट ४०० वर्ष पुराना सक्कली शिला चोरेर नक्कली फिर्ता
बेंसीशहरको मध्यभागमा रहेको लक्ष्मीनारायण मन्दिरभित्रको सक्कली शिला चोरेर नक्कली फिर्ता भएको छ । मन्दिरभित्र रहेका ४०० वर्ष पुराना शालिग्रामका शिला…
थप पढ्नुहोस् -
पोखरामा चिनियाँ चलचित्र र फोटो प्रदर्शन
चिनियाँ सांस्कृतिक केन्द्र नेपालले शनिबार पोखरामा चाइनीज चलचित्र प्रदर्शन र फोटो प्रदर्शनीको आयोजना गरयो । नेपालमा चाइनीज संस्कृतिको प्रचार प्रसार…
थप पढ्नुहोस् -
बाटो खन्न गएको जेसीबी गोरखाको भीरबाट खस्दा चालक घाइते
पोखरा, २३ पुस । बाटो खन्न गएको जेसीबी भीरबाट खस्दा जेसीबी चालक घाइते भएका छन् । गोरखा जिल्ला सिराञ्चोक धारपानी मण्डली…
थप पढ्नुहोस् -
पोखरामा मिस नेवाको तयारी
नेवा खलः कास्की यतिखेर आठौं संस्करणको मिस नेवा पोखराको तयारीमा जुटेको छ। नेवा खलः कास्कीले आइतबार पत्रकार सम्मेलनमार्फत आठौं संस्करणको…
थप पढ्नुहोस् -
सिमेन्ट र छडको मूल्य बढाएपछि पोखराका हार्डवेयर व्यवसायी आन्दोलित
सिमेन्ट र छड उत्पादन गर्ने कम्पनीहरुले एकाएक सिमेन्ट र छडको मूल्य बढाएपछि पोखराका हार्डवेयर व्यवसायी आन्दोलित भएका छन् । हिउँद…
थप पढ्नुहोस् -
बागलुङमा मौरीको घार र महबाट मनग्य आम्दानी
बागलुङ नगरपालिका–१३ अमलाचौरका उद्यमी जीवनबाबु खत्रीले मौरीको घार र मह बेचेर मनग्य आम्दानी गर्दै आएका छन् । दशकअघि ‘बेलवा मौरीपालन…
थप पढ्नुहोस् -
नवलपरासीमा उखु उत्पादनमा कमी
नवलपरासी (बर्दघाट सुस्ता) पश्चिम क्षेत्रमा उखु उत्पादनमा कमी आएको छ । उखु खेती छाडेर केरा तथा तरकारी खेतीसहित अन्य खेतीतर्फ…
थप पढ्नुहोस् -
बागलुङ महोत्सवमा आयोजित भलिबलको उपाधि छन्त्याल र दर्शनलाई
बागलुङ महोत्सवमा आयोजित खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि छन्त्याल कन्स्ट्रक्सन बागलुङले हात पारेको छ । शनिबार भएको फाइनल खेलमा पश्चिमाञ्चल…
थप पढ्नुहोस् -
लेखनाथ नगरपालिकाको कार्यालय भवनलाई प्रदेश कार्यालय बनाउने योजना
प्रतिनिधि सभा सभासद एवं नेकपा एमाले सल्लाहकार परिषदका उपाध्यक्ष खगराज अधिकारीले साविक लेखनाथ नगरपालिकाको कार्यालय भवनलाई आगामी दिनमा प्रदेस कार्यालय…
थप पढ्नुहोस् -
पोखराको पृथ्वीचोकमा ४०० जनाको निःशुल्क रक्त परीक्षण
युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल) र नेवाः मिसा पुचः पृथ्वीचोक, पोखराको संयुक्त आयोजनामा शनिबार मधुमेह तथा थाइराइडसम्बन्धी निःशुल्क शिविर भएको…
थप पढ्नुहोस् -
राष्ट्रिय ह्याण्डबल प्रतियोगितामा पुरुष तर्फ पश्चिमाञ्चल र महिला तर्फ एपिएफलाई उपाधि
पोखरामा शनिबार सम्पन्न भएको राखेप च्याम्पियनसिप २०७४ अन्र्तगत राष्ट्रिय ह्याण्डबल प्रतियोगिताको पुरुष तर्फ घरेलु टिम पश्चिमाञ्चले उपाधि हात पार्दा…
थप पढ्नुहोस् -
पोखरा जिरोकिलोमिटरमा रोकिराखेको बसमा आगोलागी
पोखरा न्युज , पुस २२ । पोखरा लेखनाथ महनगरपालिका ०५ को जीरोकिलोमिटर सडक छेउमा रोकिराखेको गाडिमा आगलागी भएको छ ।…
थप पढ्नुहोस्