खेलकुद
-
मैत्रिपुर्ण फुटवल बराबरिमा टुंगियो
पोखरा- पोखरा उप–महानगरपालीकाको २१ औं नगरपरिसदको अवसरमा सोमबार पोखरामा जिल्ला तथा क्षेत्रिय खेलकुद विकास समिति बिच भएको मैत्रिपुर्ण फुटव प्रतियोगिता…
थप पढ्नुहोस् -
तेक्वान्दो कास्कीले गर्यो पूर्व राष्ट्रिय खेलाडी तुलसी गुरुङ्गलाई सम्मान
पोखरा- जिल्ला तेक्वान्दो संघ कास्कीले पूर्व राष्ट्रिय खेलाडी एवम हङकङका राष्ट्रिय तेक्वान्दो टिमका प्रशिक्षक तेक्वान्दोका ग्राण्ड मास्टर तुलसी गुरुङ्गलाई शनिवार…
थप पढ्नुहोस् -
पोखरामा वडा स्तरीय फुटवल प्रतियोगिता जारी
आइतबार देखि क्वाटरफाईनलका खेलहरु पोखरा रंगशालामा हुने पोखरा- पोखरामा जारी वडा स्तरीय फुटवल प्रतियोगिता अन्र्तगत भोलि (आईतबार) देखि पोखरा रंगशालामा…
थप पढ्नुहोस् -
मनाङलाई १५ औं आहा रारा गोल्ड कपको उपाधि, सहाराका सुजित उत्कृष्ट खेलाडी
पोखरा – लक्ष्मी हुण्डाई मनाङ मस्र्याङदी क्लवले यस बर्षको पनि आहा रारा गोल्ड कपको उपाधि जित्न सफल भएको छ । पोखरा…
थप पढ्नुहोस् -
मैत्रिपुर्ण फुटवलमा सहारा युके विजयी
पोखरा- सहारा युकेको भेट्रान्स टिम र पोखरा भेट्रान्स बिच सुक्रबार भएको मैत्रिपुर्ण फुटवल खेलमा सहारा युके विजयी भएको छ ।…
थप पढ्नुहोस् -
खेल गतिविधिमा लगानी गर्न प्रशासक बरालको निर्देशन
उद्घाटन खेलमा पोखरा–१७ को जित पोखरा – पोखरा रंगशालामा सुक्रबार भएको वडा स्तरीय फुटवल प्रतियोगिताको उद्घाटन खेलमा पोखरा १७ ले…
थप पढ्नुहोस् -
डिफेण्डिङ च्याम्पियन मनाङले सहारासंग १२ औं आहा राराको वदला लिने मौका
उपाधि जित्नेमा दुबै टिमको दाबी पोखरा- डिफेण्डिङ च्याम्पियन लक्ष्मी हुण्डाई मनाङ मस्र्याङदी क्लवले ३ बर्ष पछि पोखरा रंगशालामा आयोजक सहारा…
थप पढ्नुहोस् -
पोखरामा वडास्तरीय फुटवल प्रतियोगिता सुरु : पोखरा २५ पुम्दी भुम्दीको विजयी सुरुवात
पोखरा – पोखरामा विहिबार देखि वडा स्तरीय फुटवल प्रतियोगिता सुरु भएको छ ।पोखरा उप–महानगरपालीकाको आयोजना, जिल्ला खेलकुद विकास समिति कास्कीको संयोजन,…
थप पढ्नुहोस् -
अन्तिम ४ मिनेट सम्हालिन नसक्दा अन्तत – मनाङसंग संकटा पराजित
आहा राराको उपाधिको लागि शनिबार मनाङ र सहारा भिड्ने पोखरा- अन्तिम ४ मिनेट सम्हालिन नसक्दा अन्ततः डिफेण्डिङ च्याम्पियन लक्ष्मी हुण्डाई…
थप पढ्नुहोस् -
पोखरामा करीब दुई दशक पछि वडा स्तरीय फुटवल प्रतियोगिता सुरु
पहिलो खेलमा पोखरा २५ पुम्दी पुम्दीको विजयी सुरुवात पोखरा – पोखरामा आज (विहिबार) देखि वडा स्तरीय फुटवल प्रतियोगिता सुरु भएको…
थप पढ्नुहोस् -
तमु धिँ नेपालका अध्यक्ष कर्माद्धारा सहारा एकेडेमीलाई एक लाख सहयोग
पोखरा- तमु धिँ नेपालका अध्यक्ष कर्मा तमुले सहारा एकेडेमिको अक्षयकोष स्थापनाको लागि एक लाख एक हजार १ सय ११ रुपैया…
थप पढ्नुहोस् -
आर्मीलाई पन्छाउदै सहारा क्लव आहा रारा गोल्ड कपको फाईनलमा
पोखरा – घरेलु मैदानमा सहारा क्लवले बुधबार त्रिभुवन आर्मी बिरुद्धको खेलमा जित हासिल गर्दा १५ औं आहा रारा गोल्ड कपको फाईनलमा…
थप पढ्नुहोस् -
संकटासंग पाहुना टोली बंगलादेशको नारायणगञ्ज पराजित
मनाङसंग संकटा आहा राराको सेमिमा पोखरा- पाहुना टोली बंगलादेशको नारायणगञ्ज फुटवल क्लवलाई पराजित गर्दै सी एम जी संकटाले मनाङ मस्र्याङ…
थप पढ्नुहोस् -
झापालाई हराउदै आर्मी सहारासंग सेमि फाईनलमा
पोखरा- रमपम झापा ११ लाई पराजित गर्दै गत बर्षको उपविजेता विभागिय टोली त्रिभुवन आर्मी क्लव पोखरामा जारी १५ औं संस्करणको…
थप पढ्नुहोस् -
पोखरामा हुने भनिएको सृजना आमन्त्रण भलिबल प्रतियोगिता स¥यो
पोखरा- पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितीको आयोजना तथा सृजना विकास केन्द्रको संयोजनामा माघ १८ देखि हुने भनिएको सर्वाधिक पुरुस्कार राशीको…
थप पढ्नुहोस् -
सहारा एकेडेमी अक्षयकोषमा अष्ट्रेलीया र वेलायतबाट ८ लाख ७६ हजार सहयोग प्राप्त
पोखरा- सहारा क्लवद्धारा पोखरा १७ दोभिल्लामा संचालित सहारा एकेडेमीको अक्षयकोषको लागि अष्ट्रेलीया र वेलायतबाट ८ लाख ७६ हजार सहयोग प्राप्त…
थप पढ्नुहोस्