पोखरा , १३ बैशाख –
बढि मुल्यमा ग्यास बिक्री गर्ने पोखरा उपमहानगरपालिका–१० रामबजार स्थित गोसली भाडा पसल संचालक ३३ बर्षीय अशोक गोशलीलाई प्रहरीले पक्राउ गरेको छ ।
गोशलीले आइतबार भाडा पसलबाट एनएल ग्याँस बढी मूल्यमा विक्री गरेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले १ सय ६० थान ग्याँस सिलिण्डर सहित उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution