गैँडाको आक्रमणबाट घाइते

चितवन, ३२ जेठ –

पश्चिम चितवनमा गैँडाको आक्रमणबाट आज बिहान एक महिला गम्भीर घाइते भएकी छन् ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

चित्रवन नगरपालिका वडा नं ११ गाँजीपुर जङ्गलभित्र घाँस काट्ने क्रममा सोही स्थान बस्ने २८ वर्षीया नरमाया मगरलाई गैँडाले ८ः३० बजे आक्रमण गरेको थियो । आक्रमणबाट गम्भीर घाइते भएकी मगरको अहिले चितवन मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button