तीन किलो चरेससहित गोले पक्राउ

 

पोखरान्युजडटकम, ६ असार –

प्रहरीले अवैध लागुऔषधको कारोबारमा संलग्न मकवानपुर टिस्टुङ स्थायी घर भएका २५ वर्षीय फुलमान गोलेलाई पक्राउ गरेको छ ।

मकवानपुरबाट काठमाडौँतर्फ आउँदै गरेको बा ३ ख ५३८९ नं को माइक्रोबसलाई आज धार्केमा चेकजाँच गर्दा गोलेको साथबाट तीन किलो चरेस फेला परेको प्रहरीले जनाएको छ । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button