|प्रतीकात्मक तस्वीर
पोखरान्युजडटकम, ७ असार –
सन् २०१६ को जनवरीदेखि जुनसम्म भोजपुर जिल्लामा मानवअधिकार उलङ्घनका १३४ वटा घटना घटेको बताइएको छ ।
सोमबार अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) भोजपुरद्वारा आयोजित मानवअधिकार अर्धवार्षिक पुस्तक पूर्व समीक्षा कार्यक्रममा यस्तो सार्वजनिक गरिएको हो ।
भोजपुर इन्सेक प्रतिनिधि किरण राईले प्रस्तुत गर्नुभएको प्रतिवेदनअनुसार बितेको छ महिनामा हत्या पाँच, बलात्कार तीन, बहुविवाह ११, घरेलु हिंसा ३९, दुव्र्यवहार ११ र कुटपिटका ६५ वटा घटना घटेका थिए । रासस
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution