लम्जुङमा पराकम्प

पोखरा, २३ असार –

लम्जुङको भुलभुले आसपास केन्द्रविन्दु बनाएर आज पराकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार दिउँसो २ बजेर ४४ मिनेट जाँदा ४.३ रिक्टर स्केलको परकम्प गएको हो । लम्जुङ र तनहुँको दमौली आसपासका क्षेत्रमा पनि धक्का महसुस गरिएको थियो ।

विसं २०७२ वैशाख १२ गतेको गोरखा भूकम्पपछि हालसम्म ४६४ परकम्प गइसकेको उहाँले जानकारी दिनुभयो । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button