बाग्मतीको सौन्दर्य बढाउने काम हुदै

पोखरा न्युज –

गोकर्णेश्वर नगरपालिकाको नारायण टारस्थित वाग्मती नदीको दायाँबायाँ पर्खाल लगाई दुवै किनारका सडकसँगैको खाली जग्गामा बगैँचा बनाएर वाग्मतीको सौन्दर्य बढाउने काम शुरु भएसँगै नदीबाट बालुवा झिकेर बेच्ने धन्दा समेत फस्टाएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

 

तस्बिर ः पूर्णप्रसाद मिश्र, रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button