फापरको पात संकलन

पोखरा न्युज ।

मुस्ताङको थासाङ गाउँपालीका २ कोवाङमा फापरको पात संकलन गर्दै स्थानीय महिला । यहाँ फापरको हरियो पात प्रशोधन गरेर दाल बनाउने गरिन्छ ।

तस्बिर ः सन्तोष गौतम, रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button