पोखराको सेती नदीको पुलबाट फोहोर फाल्ने प्रवृति

पोखरा न्युज ।

पोखराको पृथ्वीचोकस्थित सेती नदीको पुलबाट फोहोर फाल्ने तयारी गर्दै एक युवा । पुलबाट फोहोर फाल्ने प्रवृतिले सेती नदी प्रदुषित बन्नेतर्फ सचेतना आवश्यक छ ।

तस्विरः वासुदेव पौडेल, पोखरा, रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button