झुटो बोल्न आउदैन – राजीव

गफ गर्न र झुटो वोल्न आफुलाई कहिल्यै नआउने बाम गठबन्धनका सझा यूवा युवा उम्मेद्वार राजीव पहारीले वताएका छन् ।

कास्कीको अन्नपुर्ण गाउपालीका वाम गठ वन्धनका प्रदेश सभा ३(२) का साझा उम्मेदवार समेत रहेका पहारीले वडा नम्वर ६ भिचुकमा भएको कोण सभालाई सम्वोधन गर्देे दलित उत्पीडीत गरीविहरुको मुक्तिको लागी कम्यूनिष्ट पार्टी आन्दोलनले मात्र सम्भव भएको भन्दै आफुले जनताको सेवा गर्ने कसम खाएको र भिचुक,पात्ले लगाएतका सडक स्तोरउन्नती, खाने पानी को व्यवस्थापन गर्ने वताए ।

अ पोखरामा मात्र अस्पताल खोल्ने हैन गाउँ गाउँमा पनि अस्पताल स्थापना गर्ने नियम वनाउने र गाउ घरमा नै सुविधाको प्रत्याभुती दिलाउने आफ्नो चाहना रहेको वताएका छन् । कार्यक्रममा धर्म तमु, होम नेपाली ,सुरेन्द्र गुरुङ, आर्शिवाद सुवेदी। भरतकोने गुरुङ विवेक देवकोटा लगाएतको सहभागीता रहेको थियो । पहारी घरदैलो तथा चुनावी सभा कास्कीको लान्र्दुरक छुमरुङ लगाएतका ठाउँमा भइरहेको छ । भिचुक वासीले आफ्नो मत यस्पाली वाम गठवन्धलाई दिने प्रतिवद्धता जनाएका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button