कास्कीमा एमालेले खाता खोल्यो, कृष्ण थापा बिजयी

नेकपा एमालेले  कास्कीमा एक सिट जितेको छ ।

कास्की क्षेत्र नम्मर २ क बाट वाम गठवन्दन अन्तर्गतका नेकपा एमालेका  उमेदवार कृष्ण  थापाले जित हासिल गरेका हुन । थापाले सात हजार ४  मत अन्तरले नेपाली कांग्रेसका उम्मेदवार गुरु बराललाई पराजित गरेका हुन।

थापाले १५  हजार ३  सय २९  मत ल्याउदा बरालले ८  हजार ३  सय २५  मत ल्याएका हुन।

कास्कीका ९  सिटमा १ सिट कांग्रेसले जितेको छ भने अन्य ७ सिटमा वाम गठवन्दनले अग्रता कायम गरेको छ ।

यसअघी कास्की क्षेत्र नम्मर २ ख बाट नेपाली कांग्रेसका बिन्दु कुमार थापा बिजयी भएका थिए  ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button