पोखराको पालिखे चोकमा ट्याक्सी र मोटरसाइकल फसे

पोखरा न्यूज – १६, चैत । पोखराको पालिखे चोकमा शनिबार बिहान पख यातायातका साधन केहीबेर फसे । राती देखी परेको पानीका कारण पालिखे चोक स्थित सडकमा भल बगेपछि  ट्याक्सी र मोटरसाइकल लगायतका सवारीसाधन फसेका हुन्  ।  फसेका सवारीसाधनलाई स्थानीयवासीको मद्दतमा  बाहिर निकालिएको छ ।

पोखराको पालिखे चोकलाई फराकिलो पार्ने भन्दै केहि अगाडि महानगरले चोकका  घरहरु भत्काएको थियो ।   पालिखेचोकलाई व्यवस्थित गराउने भन्दै महानगरले यतिबेला उक्त स्थानमा  पार्क निर्माणको  काम थालेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button