तनहुँ अकलादेवी मन्दिर: देवी खुशी हुँदा आफै बज्ने घण्ट

पोखरा न्यूज – १०, साउन । तनहुँको म्याग्दे गाउँपालिका–३ किल्चोकस्थित अकलादेवीको मन्दिर भित्र रहेको देवीको मूर्ति र घण्ट देखाउँदै पुजारी टोपबहादुर सारु । यस मन्दिरमा देवी खुशी भएको बेला आफै घण्ट बज्ने स्थानीयवासी बताउँछन् ।

तस्वीर : कृष्ण न्यौपाने

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button