लमजुङ होमस्टे: विदेशी पर्यटकलाई लोकल रक्सी खुवाएर स्वागत

पोखरा न्यूज – १०, साउन ।  समुन्द्री सतहदेखि १ हजार ६ सय मिटर उचारमा रहेको पर्यटकीय लमजुङ बेँसीशहर नगरपालिका– ३ गाउँशहरको काउलेपानी घरवास (होमस्टे) मा आएका पर्यटक । बेँसीशहर नगरपालिका– ३ गाउँशहरमा रहेको काउलेपानी घरवास (होमस्टे)मा आएका बाह्य पर्यटकलाई स्वागतस्वरुप तीनपटक लोकल रक्सी खुवाउँदै होमस्टे सञ्चालक महिला ।

तस्वीर:जनक श्रेष्ठ

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button