पर्यटकको ध्यान तान्दै तनहुँ स्थित ‘रक गार्डेन’

पोखरा न्यूज – ११, साउन ।  गहिरिएर  बगेको सेती नदि माथि  झट्ट हेर्दा कुनै पोख्त् कालिगडले कुदेको जस्तो लाग्ने प्राकृतिक आकृति देख्दा जो कोहिको मन पनि लोभिन सक्छ।

यसरीनै पर्यटकको मन तानेको तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडामा रहेको पर्यटकीय स्थल रक गार्डेन (चट्टानको बगैँचा) पर्यटकीय केन्द्रको रुपमा विकास हुँदै गएको छ  ।

प्रसिद्ध धार्मिकस्थल ढोरबाराही मन्दिर प्रवेश गर्ने क्रममा  देख्न सकिने यो रक गार्डेनले  भरपुर पर्यटकीय सम्भावना बोकेको छ । तस्वीर : पोखरा न्यूज

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button