पोखरा शिवचोक चौतारामा काक्रो किन्दै उपभोक्ता

पोखरा न्यूज – ११, साउन ।  गर्मी मौसममा पोखरामा काक्रोको ब्यापार । पोखराको औधोगिक क्षेत्र स्थित शिवचोकको चौतारामा काक्रो किन्दै गरेका उपभोक्ताहरु । पोखरामा यतिवेला काक्रोको मुल्य प्रति केजी ६० देखि ८० रुपैयासम्म पर्दछ  ।

तस्बिर: दीननाथ बराल

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button