तालपोखरामा पुन: डुङ्गा सञ्चालन

पोखरा न्यूज – १३, साउन । मर्मत सम्भारका लागि तीन महिनासम्म पानी सुकाइएको पाल्पा रामपुरको पर्यटकीय तालपोखरामा पानी राखेपछि अहिले पुन: डुङ्गा सुचारु भएको छ ।

तस्वीर : सुशीला रेग्मी

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button