गर्मी छल्न रुख चढ्दै विद्यार्थी

पोखरा न्यूज – १४, साउन । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका वडा नं. ३ चरुवाका श्रीराम माध्यमिक विद्यालयका विद्यार्थीहरु सोमबार दिउँसो खाजा खाने समयमा गर्मी छल्नका लागि शीतल ताप्न विद्यालय नजिकै रहेको वरको रुखमा खोमिम मोलेर चढ्दै । तस्बिर: पेमा लामा

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button