पर्यटकीय एवम् धार्मिक क्षेत्र तिम्बु पोखरी

पोखरा न्यूज – ०७, असोज । हिमाली क्षेत्र पाँचथर र ताप्लेजुङ जिल्लामाको सिमानामा पर्ने पर्यटकीय एवम्  धार्मिक क्षेत्र तिम्बु पोखरी ।  समुद्री सतहबाट ४ हजार ४ सय  ८० मिटरको उचाइमा रहेको  यस पोखरीमा आन्तरिक र बाह्य पर्यटक आउने गरेका छन्  । पोखरीमा आफ्नो मोबाइलबाट सेल्फी लिँदै आन्तरिक पर्यटक ।

तस्वीरः विपुल अधिकारी

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button