तिहारका लागि झिनिया रोटी

पोखरा न्यूज-२७, असोज । पाल्पाको माथागढी गाउँपालिका–३, सराइमा भाइटीका तिहारका लागि उत्पादित झिनिया रोटी घाममा सुकाउँदै । वार्षिक झिनिया रोटी बेचेर रु पाँच लाखसम्म आम्दानी हुन्छ ।

तस्बिर :कृष्ण दर्नाल

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button