आजको राशिफल : असोज ३० गते बिहीबार

पोखरा न्यूज- ३०, असोज । आज वि.सं. २०७६ आश्विन ३० गते बिहीबार तदनुसार ई. सं. २०१९ अक्टोबर १७ तारिख, कार्तिक कृष्ण चतुर्थी, कृतिका नक्षत्र, बृष राशिको चन्द्रमा, व्यतिपात योग, बब र बालब करण

आजको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा),
भोलिको चाडपर्व र उत्सव : कार्तिक सङ्क्रान्ति,
भोलिको मूहुर्त : अन्नप्राशन(पास्नी), रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि), गृहारम्भ (घरको जग राख्ने), शिलान्यास (सामान्य), वास्तुमुहूर्त, घर छाउने/ढलान गर्ने, डेरा सर्ने, दैलो राख्ने, पुराणश्रवण, दीक्षाग्रहण,

आजका लागि अशुभ समय :–
राहु काल : दिउँसो ०१:१४ देखि ०२:४० सम्म
यमघण्ट : बिहान ०६:०५ देखि ०७:३१ सम्म
गुलिक काल : बिहान ०८:५६ देखि १०:२२ सम्म
काल वारवेला : दिउँसो ०२:४० देखि ०४:०६ सम्म
रोग वारवेला : बिहान ०७:३१ देखि ०८:५६ सम्म

आजका लागि शुभकर्म प्रारम्भ गर्न उपयुक्त समय :–
शुभ वारवेला : साँझ ०४:०६ देखि ०७:०६ सम्म
लाभ वारवेला : दिउँसो ११:४८ देखि ०१:१४ सम्म

आज यात्राका लागि पुरुषको नेतृत्वमा पूर्व र दक्षिण दिशाको तथा महिलाको नेतृत्वमा ईशान (उत्तरपूर्व) र आग्नेय (दक्षिणपूर्व) दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश अन्य दिशामा समेत यात्रा गर्नुपर्ने भएमा दही खाएर यात्रा सुरु गरेमा शुभफल प्राप्त हुने विश्वास गरिन्छ ।

राशिफल माथिको भिडियोमा हेर्नुहोला । धन्यवाद

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button