कञ्चनपुरको शुक्लाफाँटमा केरा खेती

पोखरा न्यूज – १९, कार्तिक । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ का किसानले गरेको केराखेती । परिश्रम बढी लागेपनि केराखेतीबाट राम्रो आम्दानी लिन सकिने भएकाले यस क्षेत्रका किसानले व्यावसायिक रुपमा केराखेती गर्दै आएका छन् ।

तस्वीर : राजेन्द्रप्रसाद पनेरु

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button