नवनियुक्त मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

पोखरा न्यूज – ०५, मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रपति भवन, शीतलनिवासमा बिहीबार आयोजित समारोहमा नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ गराउँदै । साथमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना ।

तस्बिरः प्रदीपराज वन्त

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button