आलु खेती

पोखरा न्यूज -०७, मंसिर । तनहुँको शुक्लागण्डकी नगरपालिका – १२ फिरफिरेस्थित तालेफाँटमा आलु रोप्दै कृषक । वडा कार्यालयले आलुको बीउमा अनुदान दिएपछि यहाँका कृषक आलुखेतीतर्फ आकर्षित भएका छन् ।

 

तस्वीर : कृष्ण न्यौपाने, दमौली

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button