बागलुङको सर्वसिद्धिधाम पञ्चकोटमा पर्यटकको चहलपहल

पोखरा न्यूज – ०५, पुष । बागलुङ नगरपालिका–६ स्थित प्रसिद्ध धार्मिक पर्यटकीयस्थल सर्वसिद्धिधाम पञ्चकोट । पञ्चकोट र हिमालको रमणीय दृश्य अवलोकन गर्न यहाँ बाह्य तथा आन्तरिक पर्यटक दैनिक आउने आउने गर्छन् ।

तस्वीरःखेमराज गौतम

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button