९ फिट लामो अजिङ्गर फेला

पोखरा न्यूज – ०६, पुष । सप्तरीको हनुमाननगर कंकालिन नगरपालिका–१ स्थित भारदह निवासी स्थानीय सुधिर झाको घरको बारीमा शनिबार फेला परेको करिब नौ फिट लम्बाइ र २५ किलो तौल भएको अजिङ्गर सर्पलाई जिल्ला प्रहरी कार्यालयमा देखाउँदै प्रहरी ।

तस्वीर : अरुण कुमार यादव

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button